काठमाडौं ।जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले असोज १९ गते दशैंका दिन केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै त्यस दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरुका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै, दशैंको भोलिपल्ट पनि ति क्षेत्रमा भारी वर्षाको सम्भावना…