४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

इटहरीका पूर्व मेयर चौधरीले एमाले त्यागे, प्रवेश गरे माओवादी



काठमाडौं ।
इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।

उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् । गठबन्धनमा सुनसरी क्षेत्र नम्बर २ कांग्रेस सो क्षेत्रको प्रदेशसभा क माओवादीको भागमा परेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९ आइतबार ००:००  ९ : ३५ बजे