१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

साफ यू–२० च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं ।नेपाल भारत यू–२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह चरणबाटै बाहिरएको छ । भारतसँग ८–० को लज्जास्पद हार व्यहोरेको नेपालका लागि फाइनल प्रवेशको सम्भावना…