मायादेवी अनलाइन, जितपुर । शनिबार हुने निमावि तह शिक्षक लाईसेन्सको परिक्षा दिन कपिलवस्तुमा विभिन्न जिल्लाबाट आएका विद्यार्थी अलपत्र परेका छन् । परिक्षाका लागि आएका विद्यार्थीले बस्न र खानका लागि होटेलमा कोठा नपाउँदा सास्ती खेप्नुपरेको छ । यता जिल्लाको बाणगंगा नगरपालिकाका विभिन्न चोकचोकमा विद्यार्थीहरु कोठा खोज्नका लागि भनेर दिनैभरि भौँतारि रहेको देख्न सकिन्थ्यो । लुम्बिनी प्रदेशका…