१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

खत्रीको निधनमा एकीकृत समाजवादी कपिलवस्तुद्धारा शोक सभा

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले आफ्ना स्थानीय नेताको निधनमा शोक सभाको आयोजना गरेको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँ निवासी समाजवादीका स्थानीय नेता शिव बहादुर खत्रीको हृदयघातका कारण निधन भएको थियो । एकीकृत समाजवादीका वडा कमिटी सदस्य रहेका खत्रीको साउन ११ गते असमायिक निधन भएको थियो । उक्त दुःखको खडीमा…