काठमाण्डौ। हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले नै बढेर ९४ हजार रुपैयाँमा पुगेको छ । हिजो भाउ घटेर तोलामा ९३ हजार रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ९४ हजार रुपैयाँमा पुगेको हो । समग्रमा यो हप्ता सुनको भाउ चार सय रुपैयाँले बढ्यो । हप्ताको पहिलो दिन आइतवार…