म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा दुुई जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् । आज बिहान घामबहादुर विक र गोठे विकको घर पहिरोले बगाएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उहाँकी श्रीमती…