बाबुराम रायमाझी, भलवाड । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ चौवाह टोलका अपाङ्गता भएका परिवारलाई व्यवसाय संचालनका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । बाणगंगा ९ चौवाह टोल बस्ने दामोदर थारु र जगरानी थारुलाई द लेप्रोसी मिसन नेपाल अन्तरगत फाउन्ड परियोजना बुटवलले दुबै दम्पतीलाई बंगुर ब्यबसाय संचालनका लागि ५० हजार आर्थिक सहयोग प्रदान गरेको हो…