मायादेवी अनलाइन, चारनम्बर ।अरब नगरपालिकाको परिचय बोकेको कपिलवस्तुको बाणगंगा नगरपालिकाले ठुलो आकारको बजेट सार्वजनिक गरेको छ । पहिलो कार्यकालमा हरेक बर्ष १ अरब २० करोडभित्रै बजेट प्रस्तुत गरेको बाणगंगाले आगामी आर्थिक बर्ष ०७९ । ०८० को लागि शुक्रबार करिब डेढ अरब बराबरको बजेट प्रस्तुत गरेको छ । एघारौँ नगरसभामा नगर उपप्रमुख रिता थारुले करिब डेढ…