२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुईको ज्यान गयो

रुकुम (पूर्व)।रुकुम (पूर्व)मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ। वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम…