२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

आज सभामा बजेट पेश गर्दै कपिलवस्तुका स्थानीय तह

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा अधिकांश स्थानीय तहले शुक्रबार आफ्नो सभामा बजेट पेश गर्दै छन् । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्ष (आव) को बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले शुक्रबार २०७९/०८० को बजेट ल्याउँन लागेका हुन् । जिल्लाको बुद्धभूमि नगरपालिकाले विहीबार नै बजेट सार्वजनिक गरिसकेको छ । बुद्धभूमिले आगामी आव २०७९/०८० को लागि…