१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

३५ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा दाङमा १ जना पक्राउ

दाङ । काठमाडौंको लैनचौरमा एक व्यापारीबाट ३५ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले दाङबाट एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुदन नेपालीलाई दाङको भालुबाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसहित ३ जनाले जेठ ८ गते लैनचौरको एक व्यापारीसँग ३५ लाख रुपैयाँ लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय…