२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

कस्तो हुनुपर्छ स्थानीय सरकारको बजेट ?

काठमाडौं ।संघीय र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै अब स्थानीय सरकार बजेटको तयारीमा जुटेका छन्। संघीय सरकारले गत जेठ १५ गते र प्रदेश सरकारले यही असार १ गते बजेट सार्वजनिक गरेका छन्। जनताको घर आँगनको सरकारका रूपमा स्थानीय तह पनि यति वेला बजेट निर्माणका क्रममा जुटेका छन्। संवैधानिक प्रावधान अनुसार, यही असार १०…