२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

बुद्धभूमि ४ का वडाध्यक्ष चौधरीले गरे विनियोजित योजना तथा कार्यक्रम सार्वजनिक

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुशील कुमार चौधरीले आव ०७९/०८० को लागि विनियोजित योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन् । गएको बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष जितेका चौधरीले चालु आव सकिएको दिन मै आफुले आगामी बर्ष गर्ने योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । चौधरीले आफ्नो…