१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

वडाध्यक्षमा पोख्रेल निर्वाचित भएपछि पटनाको पूर्वाधार बिकासमा फड्को, काठे पुल विस्थापित हुँदै

मायादेवी अनलाइन, बाणगङ्गा ।बिकासको दृष्टिमा नगरमै सबैभन्दा पछाडि रहेको कपिलवस्तु बाणगङ्गा नगरपालिका वडा नम्बर १० पटनामा पूर्वाधार बिकासले तिब्रता पाउन थालेको छ । वडाध्यक्षमा यम प्रसाद पोख्रेल निर्वाचित भएपछि वडा नम्बर १० पटनाको बिकासमा तिब्रता देखिएको हो । वडाध्यक्ष पोख्रेलका अनुसार अइरौलीमा रु ३० लाखको पूर्वाधारको क्षेत्रमा १० मिटर लम्बाइ रहेको पक्की पुल निर्माण भएको…