१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कति ल्यायो बाणगंगा नगरपालिकाले बजेट ?

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले रु. १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । १३ औं नगरसभामा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले सो बजेट शनिबार सार्वजनिक गरेकी हुन् । कृषि, उद्यमशिलता, शिक्षा, स्वास्थ्य, सुुशासन, दिगो र वातावरण मैत्री पूर्वाधार लगायत विभिन्न पक्षलाई प्राथमिकतामा राख्दै नगरपालिकाले आगामी आव…