२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

एक्लै भएँः यशोधरा गाउँपालिका प्रमुख पाण्डेयको दुखेसो

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको दक्षिणी सिमावर्ती यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयलाई मायादेवी अनलाइनको फोन नम्बरबाट सोमबार साँझ फोन गयो । फोनको घण्टी सकिनै लाग्दा प्रमुख पाण्डेयले फोन उठाउनुभयो । अघि पछि फोनमा हाँस्दै गफिने पाण्डेय सोमबार साँझ भने सानो स्वरमा बोल्नुभयो । त्यो साँझ बोल्न पनि त्यति नखोज्नुभएका पाण्डेयले क्वारेनटाइन सम्बन्धि थप जटिल…