२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

बुद्धभूमिका मेयर श्रेष्ठको प्रश्नः तरकारीमा कोरोना देख्नेले चामलमा किन देख्दैनन् ?

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले आफ्नो नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी अर्घाखाँचीको डम्पिङ साइटमा फालिएको विषयले आफु स्तब्ध बनेको बताउनुभएको छ । यो कुरा मायादेवी अनलाइनबाट आफुले थाहा पाएको र अरु बुज्ने प्रयास गरिरहेको भन्दै जे सुनियो त्यो लज्जाको विषय रहेको प्रतिक्रिया दिनुभयो । मायादेवी अनलाइनसंग कुराकानी…