मायादेवी अनलाइन, चारनम्बर । दुई जना कोरोना संक्रमित भेटिएपछि यसको सम्भावित जोखिम हुन नदिनका लागि कपिलवस्तुका स्थानीय तह आ-आफ्नो तरिकाबाट लागेका छन् । खुल्ला सिमा नाकाको कारण कोरोना संक्रमणको जोखिम जिल्लामा अत्याधिक छ । भारतमा दिन प्रतिदिन कोरोना संक्रमित बढीरहेका बेला भारतीय सिमावर्ती स्थानीय तहसंगै जिल्लाका अरु स्थानीय तहमा पनि यसको जोखिम बढ्दो छ ।…