२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

वाणगंगा अपडेटः कोरोना संक्रमण नदेखिनु अघिसम्म वडाध्यक्ष बैठकमा सक्रिय थिए

मायादेवी अनलाइन, चारनम्बर । शुक्रबार वाणगंगामा एकै पटक ५ जनामा कोरोना देखिएपछि नगरपालिकामा दिउँसो बैठक बस्यो । बैठक बस्नुको एक मात्र उद्धेश्य थियो संक्रमितलाई कहाँ व्यवस्थापन गर्ने र आम सर्वसाधारणलाई कोरोनाबाट बचाउन के कस्ता उपाय अपनाउने । शुक्रबार ५ जना संक्रमित थपिनु पूर्व नगरको वडा नं. ४ ठाकुरापुरस्थित एक ६ बर्षीया बालिकामा कोरोना देखिएको थियो…