२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

बुद्धभूमिको मानपुर भयो बालविवाह मुक्त

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ७ बालविवाह मुक्त वडा घोषणा भएको छ । साविक मानपुर गाविस समेत रहेको वडा नं. ७ लाई नगर प्रमुख केशव कुमार श्रेष्ठ सहितको सरोकारवालाहरुको उपस्थितीमा भव्य समारोह गरि बालविवाह मुक्त वडा घोषणा गरिएको हो । वडा अध्यक्ष राजेश्वर सिंहले बालविवाहमा वडाले गरेका प्रगति विवरण सार्वजनिक गर्दै…