२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

शुद्धोधन गाउँपालिकाले ५६ जनालाई रोजगारी दियो

हरि अधिकारी, कपिलवस्तु । कपिलवस्तुको १० वटा स्थानीय तह मध्ये शुद्धोधन गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम शुक्रबारदेखि शुभारम्भ गरेको छ । गाउँपालिकाको २ वटा वडाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले २ वटा वडाका ५६ जनालाई रोजगारी दिदै प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्नुभएको हो । जिल्लाको ४ वटा गाउँपालिकामध्ये शुद्धोधन…