दीपा महत, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगर कार्यपालिकाको विहीबार बसेको बैठकले केहि महत्वपूर्ण निर्णय गरेको छ । जस अनुसार हरितालिका तीजको अवसरमा नगरपालिकाको आमा समूहलाई लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण दिइने छ । तीन दिन सम्म सञ्चालन हुने अभिमुखीकरणमा लागु औषध दुब्र्यसनबारे जानकारी गराइने नगरका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा पूँजिगत…