२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

कपिलवस्तु नगरपालिकाको विवाद अदालतमा पुग्यो

मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तु नगरपालिकाको विवाद अदालतसम्म पुगेको छ । नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ताले पाचौं नगर सभामा आफ्नो असहमती हुँदा जवरजस्ती नगर सभा गराएको भन्दै नगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई विपक्षी बनाएर मुद्धा दायर गर्नुभएको छ । उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा दायर गरिएको मुद्धा उपर अदालतले साउन १५ गतेका लागि…