२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

वडा नं. २ देशकै नमुना वडा, जहाँका जनताले यस बर्ष ८० लाख उठाएर विकास गरे

मायादेवी अनलाइन, बाणगंगा । बाणगंगा नगरपालिकाको वडा नम्बर २ मा चालु आर्थिक बर्षमा ८ करोडका योजना सम्पन्न हुने भएका छन् । केन्द्र, प्रदेश तथा स्थानीय सरकारको योजना अन्तर्गत चालु आर्थिक बर्षमा ८ करोड बढीका योजना सम्पन्न हुन लागेको वडाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । वडा नम्बर २ को आयोजना र मायादेवी मिडिया ग्रुपको प्राविधिक सहयोगमा…