बुटवल । रुपन्देहीको कोटहीमाइ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एकल महिलाको जग्गा हडपेका छन् । कोटहीमाई गाउँपालिका–४ की कमलावती पालको एक बिघाहा, १२ कठ्ठा साढे सात धुर जग्गा झुक्याएर नामसारी भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । वडा नं. ४ का वडाध्यक्ष ओमप्रकाश पाण्डेले प्यारालाइसिसले थलिएर हिँडडुल गर्न नसक्ने ४९ वर्षीया कलावतीको जग्गा आफ्ना…