३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या

कपिलवस्तु ।लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन्। पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो। त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन्।  सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर (सख्खर) उद्योगले पाएका छन्। सख्खर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि…