१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

कुरिलो खेतीबाट मनग्य आम्दानी

नवलपुर ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करीब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् । विगत ४ वर्षयता लोट्स कृषि तथा पशु फार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले विगत २ वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए । अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि…