२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

धानमा राते रोग लागेपछि कृषक चिन्तित

कावासोती । धानमा रोग लागेपछि पूर्वी नवलपरासीका किसान चिन्तित छन्।रोग लागेर बोट नसप्रिने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन्। रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए। ‘सुरुमा मल पाइएन। हामीले पनि मल नपुगेर होला भन्यौँ’, लम्सालले भने, ‘अहिले बोट नै रातो हुँदै…