मायादेवी अनलाइन, वाणगंगा । भदौ महिनाको ३ गते लागिसक्दा समेत प्रदेश ५ मा अझै ६ प्रतिशत रोपाई गर्न बाँकी रहेको छ । यतिबेला रोपाई सकेर गोडमेल सकिसक्नु पर्ने अवस्थासम्म पनि प्रदेशका ६ प्रतिशत खेतीयोग्य जमिनमा रोपाई हुन नसकेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग, बालीविकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले…