राम अवतार चौधरी, कपिलवस्तु । एसोसिएन अफ एग्रिकल्चर नेपालले फलफूलको बोटबिरुवा वितरण कार्यक्रम शनिबारबाट सुरु गरेको छ । कृषकहरुको समस्यालालाई मध्यनजर गर्दै सो संस्थाले बोटबिरुवा वितरण गरेको हो । जिल्ला वन डिभिजन कार्यालय तौलिहवा कपिलवस्तुको सहयोगमा शनिवार बाणगंगा नगरपालिका गजेहडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रहेका लेश…