१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

नेपालमा ५० लाख पर्यटक भित्राउन सकिन्छ-हेलिकप्टर ‘म्यान’ कँडेल (अडियो)

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।  नेपालका सफल पर्यटन ब्यावसायी योगराज कंडेलले भ्रमण वर्ष २०२० मा ५० लाख पर्यटकहरु सजिलै नेपालमा भित्राउन सकिने बताउनु भएको छ । विश्वका घुम्न लायक देशहरुमध्ये नेपाल सबैभन्दा उत्कृष्ट गन्तव्य रहेको हुँदा २० लाख पर्यटक नेपालको लागि ठुलो कुरा नभएको बताउनु भएको हो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको दैनिक वहसमूलक…