१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

प्रदेश ५ को खर्च बजेट निकै कमजोर, आगामी वर्ष समेत खर्च नहुने डर

मायादेवी अनलाइन, बुटवल । प्रदेश सरकारले पहिलो पटक ल्याएको बजेटको खर्च निकै कमजोर भएको छ । पाच नम्बर प्रदेश सरकारले कुल बजेटको १९ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यद्यपि पुजिगत बजेट एक प्रतिशत मात्रै खर्च भएको छ । प्रदेश सरकार मातहतका आवश्यक संरचना र ऐन कानुनको अभावका कारण बजेट खर्च निकै कम भएको…