मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तु निर्माण व्यवसायी संघका नव निर्वाचित अध्यक्ष गुञ्जन कुमार गुप्ताले आफूले संघिय संरचना अनुसार व्यवसायीको हितमा काम गर्ने बताउनु भएको छ । तौलिहवामा सम्पन्न संघको दशौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि मायादेवी अनलाइन संग पहिलोपटक आफ्नो भनाई राख्दै गुप्ताले सबैको साथ र सहयोग रहेको अवस्थामा आफ्नो कार्यकालमा व्यवसायीको हितमा…