१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

अटोमोबाइल्स मै भविष्य कोर्दै युवा खड्का

सीताराम चौधरी, कपिलवस्तु । गुल्मी जिल्लाको बलेटक्सार गाविस–२ रानीबासमा जन्मनुभएका ३७ वर्षीय युवा निराजन खड्का यतिबेला अटोमोबाइल्स क्षेत्रमा परिचय बनाउनुभएको छ । जीवनमा अनेक चुनौतीको सामनापछि यतिबेला उहाँ बजाज शोरुममै आफ्नो भविष्य कोर्दै अगाडि बढ्नु भएको छ । गुल्मीको तम्घासमा ६ वर्षअघि उहाँले सगरमाथा अटोमोबाइल्सको ब्रान्चको रुपमा बजाज शोरुम संचालन गर्नुभयो । गुल्मीको घर घरमा…