१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

औद्योगिक करिडोर बन्दै शिवराज–कृष्णनगर क्षेत्र

बसन्त गिरी, कपिलवस्तु । तिब्र उद्योग स्थापना संगै कपिलवस्तुको शिवराज–कृष्णनगर क्षेत्र औद्योगिक करिडोरमा परिवर्तन हुदैछ । विगतका बर्षहरुमा स्थापना उद्योगहरुको तुलनामा विगत २ बर्षमा मात्रै अर्बाैको लगानीमा उद्योग खुल्न थालेपछि सो क्षेत्र अहिले सबै लगानीकर्ताहरुको रोजाईको क्षेत्र बनेको छ । समग्र ढंगबाट राम्रो मानिएको सो क्षेत्रमा अहिले ठूलो लगानीका ७ वटा उद्योग संचालनमा आउदै छन्…