१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

भैरहवा सेजमा उद्योगीको चासो कम

मायादेवी अनलाइन, रुपन्देही । उद्घाटन उद्घाटन भएको तीन वर्ष बितिसक्दासमेत सञ्चालनमा नआएपछि रुपन्देहीको रोहिणीमा निर्माण गरिएको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीले चासो दिन छाडेका छन् । विद्युत् अभाव भएको बताउँदै सेज सञ्चालनमा ढिलाइ भइरहेको छ । हालसम्म उद्योग सञ्चालनका लागि ११ वटा निवेदन दर्ता भएको विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाले जानकारी…