मायादेवी अनलाइन, वाणगंगा ।नेकपा एमालेका लेखा आयोगका उपाध्यक्ष एवं कपिलवस्तु क्षेत्र नम्बर १ प्रदेश सभा १ का उमेदवार विष्णु पन्थीले उद्योग व्यवसाय फस्टाउन मुलुकको राजनीति स्थिर हुन आवश्यक भएको बताउनु भएको छ । युवा नेता पन्थीले राष्ट्रिय पूँजीको विकासले मात्र देशले आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कार्यसमिति कपिलवस्तुले…