मायादेवी अनलाइन, बाणगंगा ।नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यमा कपिलवस्तुका दुई जना व्यवसायी निर्वाचित भएका छन् । विहीबार भएको महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट हुमनाथ पौडेल र टोपनारायण बेल्वासे केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् । निर्वाचित भएका पौडेल कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष हुन् । बेल्वासे पनि कपिलवस्तु उद्योग बाणिज्य संघको उपाध्यक्ष भएर काम…