२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

एक वर्षमा दोब्बर भयो खाने तेलको मूल्य, के हो कारण ?

काठमाण्डौँ ।कोरोना महामारी सुरू भएपछि उपभोक्ता बजार मूल्य आकासिएको छ। सरकारी निकायले गरेको अनुगमनमा पनि अत्यावश्यक वस्तुको बजार भाउ बढेको पाइएको हो। यसमध्ये सबभन्दा चर्चा अहिले खाने तेलको मूल्य वृद्धिको भइरहेको छ। २०७६ चैत ११ गते पहिलोपटक लकडाउन लागू भयो। लकडाउन सुरू हुनेबित्तिकै खाने तेलको मूल्य बढ्न थाल्यो। सुरूमा लिटरमा पाँचरदस रूपैयाँ बढेको तेलको बजार…