२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कति छ आज सुनचाँदीको मूल्य ?



काठमाडौं ।
बिहीवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीवार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

बिहीवार तेजाबी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीवार चाँदीको मूल्य तोलामा १३१५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  ३ : २० बजे