२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बिहीबारसम्म राजस्व सङ्कलन गर्ने सबै काउन्टर खुल्ने

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका राजस्व सङ्कलन हुने शाखा तथा काउन्टर खुल्न थालेका छन् । नेपाल राष्ट्र बैंकले मङ्गलबार, बुधबार र बिहीबार राजस्व सङ्कलन हुने सबै शाखा तथा काउन्टर खोल्न निर्देशन दिएपछि काउन्टर खुल्न थालेका हुन् । सरकारले बिहीबारसम्म राजस्व तिरिसक्न करदातालाई भनेको छ । राजस्व उठाउने म्याद बिहीबारसम्म भएका कारण बैंकका शाखाहरु खुला…