२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

जीवनका मौन तर गहिरो यात्रा : महिनावारीदेखि रजोनिवृत्तिसम्म

जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैंले बाँड्न हिच्किचाउँछौं । महिनावारी, गर्भ, प्रसूति र रजोनिवृत्ति, यी सबै अनुभवलाई समाजले अझै पनि महिलाको निजी वा लुकाउनुपर्ने जिम्मेवारी जस्तै बनाइदिएको महसुस हुन्छ । तर, जीवनको एउटा मोडमा आइपुग्दा मैले बुझेँ, जति आवश्यक महिनावारीबारे खुला कुरा गर्नु छ, उति नै आवश्यक रजोनिवृत्तिका कुरा पनि छन् । लाज, डर…