१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

भूमि वर्गीकरण गर्ने मार्गदर्शन

बाबुराम पोखरेल ।नेपालको बढ्दो जनसङ्ख्या, आन्तरिक बसाइसराइ, अव्यवस्थित र बढ्दो सहरीकरण लगायतका कारणले कृषि योग्य जमिन, बन जङ्गल, सरकारी, सार्वजनिक जग्गा तथा विभिन्न प्राकृतिक श्रोतहरूको अतिक्रमण हनु गई खाद्य सुरक्षा, वातावरणीय सन्त्तलुन र दिगो विकासमा चुनौती देखा परेको र प्राकृतिक विपद् र मानव सिर्जित जोखिमहरूको सुरक्षित र दिगो व्यवस्थापनलाई समेत ध्यान दिनुपर्ने आवश्यकता महसुस गर्दै…