२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

महिनावारी बिदा : असफल अभ्यास

काठमाडौँ ।लुम्बिनी प्रदेशसभाले प्रदेश निजामती ऐनमा महिला कर्मचारीका लागि ‘महिनावारी’ बिदा पारित गरेको छ। यससँगै सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहस भइरहेको छ। सुरुमा सामाजिक सञ्जालमा जानकारीका रुपमा राखेका धेरै महिला साथीहरुले बिदाको पक्षमा वकालत गरिरहेका छन्। प्रदेशसभाको निर्णयले भन्दा नमीठो महिलाहरुले मर्यादित महिनावारीबारे नबुझेकोले लागेको छ। लुम्बिनी प्रदेशसभाको निर्णयबाट मलाई दुस्ख लागेको छ। लुम्बिनी सरकारसँग…