२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

एसईईको अन्तिम दिन, एक आपसमा खुसी साट्दै विद्यार्थी (फोटोमा जे देखियो)

मायादेवी अनलाइन, वाणगंगा । गत चैत १० गते देखि सुरु भएको एसईई परीक्षा सोमबार (आज) सकिएको छ । देशका ७ ओटा प्रदेश मध्ये ६ ओटा प्रदेशमा सोमबार एसईई परीक्षा सकिए पनि प्रदेश नं. २ मा भने परीक्षा स्थगित हुन पुगेको छ । परीक्षाको प्रश्नपत्र बाहिरीए पछि प्रदेश नं. २ को परीक्षा स्थगित हुन पुगेको हो…