अजय मिश्रा, कृष्णनगर । एकिकृत अखिल नेपाल शिक्षक संघको आयोजनामा बुद्धभूमि नगरपालिका २ गोरुसिंगे स्थित गौतमबुद्ध माध्यमिक बिद्यालयमा प्रदेश स्तरीय शिक्षाका समस्याका बारेमा छलफल भएको छ । संघका प्रदेश अध्यक्ष मदन शर्मा, केन्द्रिय उपाध्यक्ष ऋषिराम चापागाई, प्रदेश इन्चार्ज वसना अधिकारी, प्रदेश सचिव जग प्रसाद शर्मा, शिक्षक महासंघ केन्द्रीय समितीका सदस्य प्रमोद मिश्रा र पार्टी सदस्य…