मायादेवी अनलाइन, वाणगंगा । पूर्व विद्यार्थी समाज सिद्धार्थ क्याम्पस वाणगंगा बुङ्चीले दशैँ शुभकामना आदानप्रदान तथा पुर्नमिलन कार्यक्रम गरेको छ । क्याम्पसमा सम्पन्न भएको कार्यक्रममा विं.सं २०५० सालदेखि २०७४ सालसम्म बिभिन्न तह अध्ययन पार गरेका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष गोविन्द पोख्रेलको अध्यक्षता, क्याम्पस प्राचार्य बालाराम ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक आपसमा शुभकामना…