८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

तिलोत्तमा अपडेटः ५९ हजार बढी मत गन्दा कांग्रेसका खाँणको अग्रता कायमै

बुटवल । रुपन्देहीका १६ पालिकामध्ये १५ वटाको नतिजा आइसक्दा तिलोत्तमा नगरपालिकाको मात्र नतिजा आउन बाँकी छ । गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहनगर तथा एमालेकै उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमाको नेतृत्व कस्ले जित्ला भन्नेमा धेरैको चासो छ । १७ वटा वडा रहेको तिलोत्तमामा ५२५१ मत गन्न बाँकी हुँदा नेपाली कांग्रेसका…