१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

शिवराजका नवनिर्वाचित मेयर थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय थापाले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ । नगरप्रमुख थापालार्ई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश तेजेन्द्र प्रसाद शर्माले शपथ ग्रहण गराउनु भएको हो । जिल्ला मुख्य निर्वाचन कार्यालय पुगेर शपथ ग्रहण लिनु भएका थापाले पदभार ग्रहण पश्चात सोमबार नै शिवराजका उप-प्रमुखसहित वडाध्यक्षहरु तथा…